दफा
अनुमतिपत्र दिने
: दफा ६ बमोजिम जाँचबुझ गर्दा दरखास्तवाला आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न सक्षम देखेमा समितिले तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई अनुमतिपत्र दिनेछ ।